वाङ्छिरिङ भोटियाको "कस्ले भन्यो" सार्बजनिक

भोटखोला ४ संखुवासभाका युवा गायक वाङ्ग छिरिङ्ग भोटियाको कसले भन्यो गीतको म्युजिक भिडियो द डिभाइन युट्युब च्यानल बाट सार्बजनिक भएको छ। उक्त गीतको सब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ। प्रेम गीतमा आधारित रोमान्टिक गीतको निर्देशन र नृत्य भने प्रयम छेत्री ले गरेका छन्, भिडियोलाई सम्पादन निशान घिमिरेले गरेका छन् भने मुख्य अभिनयमा अभिषेक र जुनाले गरेका छन। भोटिया पुर्बअञ्चलमा चलेको रियालिटी सो म पनि के भन्ने सिङ्गिङ् कम्पिटिसन मा सेकोण्ड
रनरअप भइ गायन क्षेत्रमा प्रवेश गरेका हुन् ।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.