राम प्रसाद अवस्थी र देबी घर्तीले लिएर आए तिज गीत “छम छम पाउजु” ( भिडियो सहित)

यति बेला तीजका गीत हरू धमाधम बजारमा सार्बजनिक भैरहेको लहरमा एउटा अर्को नयाँ तीजको तीजको गीत सार्बजनिक भएको छ ।
तीजको लहर चलिरहेकै बेला “छम छम पाउजु” बोलको गीत सार्बजनिक भएको हो। गीतमा राम प्रसाद अवस्थी र देवी घर्तिको आवाज रहेको छ ।
राम प्रसाद अवस्थी अनि राजेन्द्र शाह (बिपी) को शब्द रचना संगै राजेन्द्र शाह (बिपी) कै संगीत रहेको छ भने बिनोद बाजुराली एर्न्ज रहेको छ ।
यस्तै यो गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा प्रकाश सपुत अनि आरुषी मगरको अभिनय रहेको छ राजेश घिमिरेको छायांकन अनि भिम थापाको निर्देशन रहेको छ ।
Share on Google Plus

About Admin

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.