गायिका किशु र फुलन्देकी आमाको डेटिङ (हेर्नुहोस भिडियो )
फागुन ७ सोमबार काठमाण्डौ ! आधुनिक गीत "डेटिङ तिर"को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
भिम सुनारको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वयं भिम र किशु गुरुङको युगल आवाज सुन्न पाइनेछन् । विनोद बिनिर्जारा राइको छायांकन,सम्पादन र निर्देशनमा तयार भएको भिडियोमा उमेश राई उर्फ फुलन्देकी आमा र सोनिका राईको अभिनय रहेका छन् ।
मायाप्रेममा आधारित यस गीतको नृत्य निर्देशक पुरुषोत्तम माझीले सघाएको छ । तायाहाङ राईको श्रृगार रहेको मायाप्रेममा आधारित यस गीतको नृत्य निर्देशकमा पुरुषोत्तम माझी रहेका छन् ।