दार्जीलिङ्गे श्रस्टा सम्मानित .....

बरिस्ठ गीतकार बुद्धबीर लामा गीतीमय साझको विशेष अवसरमा विभिन्न क्षेत्रमा टेवा पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली कला संगीतमा आफ्नो बहुमुल्य योगदान पुर्याउनु हुने रास्टृय कलाकारहरुलाई सम्मान गर्ने क्रममा दार्जिलिङमा रहेर नेपाली संगीतको लागि अहोरात्रा योगदान पुर्याउनु हुने संगीत संयोजक ईजाज अलि, संगीतकर्मी किरण मोक्तान, वरिष्ठ गायक मधुकर लोहनी, गायक पुजन लोहागन लगायत गायिका अनुपमा प्रधान पनि सम्मानित भएको छ । प्रज्ञा प्रतिस्ठान, कमलादीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि भने पुर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु भएको थियो ।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.