हिमालय भोटे समाजमा आपत्कालिन बैठक

हिमालय भोटे समाजका अध्यक्ष जयबाउ भोटे को अध्यक्षतामा, समाज सेवि बोची बोची ट्रेकका संस्थापक टिकाराम गुरुङ र छिरिपानदेन भोटे को अतिथ्यिमा आपत्कालिन बैठक बसेको छ । उक्त बैठक प्रदेश नं. १ संखुवासभा जिल्ला भोटखोला गाउपालिकाका स्थानिय बासिन्दाहरु हाल काठमण्डौमा स्वास्थ्य उपचार, पठपाठन, बैदेशिक रोजगार, भ्रमणको लागि र विभिध कामको निम्ति आई कम्तिमा एक महिना समय सम्म काठमण्डौमै रहि बिभिन्न समस्यामा परिरहेको पिडित ब्यक्तिहरुमा केन्द्रीत रहयो । बैठकले समस्या परेका पिडितलाई आ-आफ्नो घर फर्काउने गम्भीर  छलफल गरि सम्बन्धित वडाका वडा सम्पर्क ब्यक्तिहरु छनोट गरिएको छ ।

समपर्क ब्यक्तिहरुको नामवलि:-
१)काठमण्डौ भोटखोला घर फर्काऔं तत्कालीन समन्वय समिति सल्लाकार,
टिकाराम गुरूङ भो.गा.पा ४ लिंगाम :98501086791
२)छिरिपान्देन भोटे “३ हुङ्गुङ पांदोक:9818358049
३)पेक्म नावा भो.गा.पा.१ किमाथांका:९८४९५२६०७६
४)जयबाउ भोटे    “    २ च्याम्ताङ :९८४०१०३२९३
५)छिरिपासां भोटे  “   २ चेपुवा :९८४१८८३६५३
६)छिन्डुम भोटे       “  २ पिबु रिदाक :९८५२०५१९९०
७)ताप्चेन भोटे       “ ३ पांदोक हुङ्गुङ :९८४१५४०१२५
८)सोनातेन्जिं भोटे   “  ३ हटिया :९८४१५२७१५३
९)पिम्बातेन्जिं भोटे     “ ३ हुङ्गुङ पांदोक:९८५११४८४८८
१०)लाक्पा पुलिस      “ ३      “        : ९८१८३७९१८५
११)तेम्बा भोटे           “  ४ सिप्रुङ      :९८४०२१६०७६
१२)फुर्पुछिरिंङ भोटे      “  ४ सेम्बुङ।      : ९८६१७८८३९४
१३)छित्तेन भोटे          “  ४ स्यक्सिला : ९८६०५२८५५३
१४)मन्दिप गुरुङ         “  ४ लिंगाम      : ९८६३०३६४९७
१५)रमेश राई          “    ५ तुंखालिङ्ग    : ९८६६०७३७८३

काठमण्डौ देखि भोटखोला गा.पा.फर्किने हरुले गोलामा १४ दिन अनिबार्य क्वारेनटाइनमा बस्नु पर्ने छ।
अति आवस्यक काम विना नफर्किनु होला।
११,१२ कक्षाका बिधार्थीहरु सकेसम्मन नफर्किनु होला काठमान्डौमा मात्र लक्डाउन खुलेमा परिक्षा हुन सक्ने भएकोले।
काठमण्डौमा सानो तिनो ब्याबसाय भएकाहरु नफर्किनु राम्रो भन्दै
          हिमालय भोटे समाज परिवार कपन १ काठमण्डौले  अनुरोध जारि गरेको छ ।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.