"मनकि सिम्मा" राजेश पायलको आवाज भन्दै सबै झुक्किन्छ्न...
काठमाडौं/अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको गायक दिनेश राइको आवाजमा रहेको गित मनकी सिम्माको भिडियो सार्बजानिक भएको छ । सार्बजानिक गीतमा प्रस्तुतकर्ता अशोक चाम्लिङ्ग राइकै शब्द रहेको छ भने गीतमा संगीत दिपेन्द्र राइले भरेका छन । मंकी सिम्मा लाइ मनोज मोटेले एरेञ्ज गरेका हुन भने गित पुर्वान्चल रेकर्डीङ्ग स्टुडियो इटहरी मा रेकर्ड गरिएको हो । सार्बजानिक भिडियो लाइ सुवास संकल्पको निर्देशन गरेका हुन भने भिडियो छायांकन पनि सुवासकै रहेको छ । गीतको भिडियो लाइ फुलन्देको आमा अफिसियल युटुब च्यानल बाट सार्बजानिक गरिएको छ ।