वातावरण सफा राख्न तिरुपती परिवारसङ्गै अमेरिकन स्वयम् सेवक

विश्व वातावरण दिवसको अवसरमा international school award प्राप्त कपन स्थित तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुल र अमेरिकी गैर सरकारी संस्था दि नेक्स्ट पर्पसद्वारा सचेतना मुलक र्‍यालि
र सरसफाइ कार्यक्रमको आयोजना गरियो । विद्यालय प्राङ्गणबाट शुरु गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक र अमेरिकी स्वयंसेवक सेवकहरुले सहभागीता जनाएका थिए । आफ्नो टोल आफै सफा गरौ भन्ने नारा सहित विद्यार्थी, शिक्षक र अमेरिकी स्वयंसेवकहरुले समेत बाटोको फोहोर संकलन गरेका थिए । यसै क्रममा कपन बालुवाखानी परिसर विकासको लागि दि नेक्स्ट पर्पसले केही सहयोग गर्ने ईच्छा व्यक्त गरेको विद्यालयको प्रीन्सिपल तेन्जिङ भोटियाले जानकारी गराउनु भयो ।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.