गायिका लक्ष्मि हमालको नयाँ भजन गीत सार्बजनिक

गायिका लक्ष्मी हमालको नया भजन 'जय जय जय जय बंगलामुखी' गीत युट्युबमा सार्बजनिक भएको छ। उक्त गीतको शब्द तथा संगीत कुबेर श्रेष्ठले गरेका हुन् भने संगीत संयोजन भने संजय हमाले गरेका छन्। गायिका हमालको यो भन्दा अघि पनि विभिन्न कभर गीत संगै, के हुदै छ आज भोलि जस्ता आदि गीतहरु सार्बजनिक भै सकेका छन्।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.