सानै देखि गीत सङ्गीतमा रुचि राख्ने सरकारि कर्मचारी प्रहरि सहायक निरिक्षक झोटन मेहताको मार ए राजा नामक भोजपुरि गीतको म्युजिक भिडियो बुढासुब्बा म्युजिकबाट सार्ब्जनिक भएको छ । उक्त गीतमा शब्द सरोज मुखियाको, सङ्गीत मन्जए अन्सारी र स्वर झोटन मेहताकै रहेको छ भने, आफ्नै निर्देशनमा बनेको भिडियोको छायाङ्कन अजय गोले अनि निर्मित तामाङ र दयानन्द देव को अभिनय रहेको छ । मेहताको यो पहिलो भोजपुरि गीत हो । यो भन्दा अगाडि उनले राष्ट्रिय गीतहरु र दशै तिहार मेहता आफैले शब्द सङ्गितमा टन्क बुढाथोकीको आवाजमा जिम्मेवारी निभाउदैछु नेपाल आमाको भन्ने गितले निकै चर्चा बटुल्नुका साथै युट्युबमा ट्रेन्डिङमा समेत परेको थियो। गित सङ्गीत मार्फत दर्शकको मन जितेका मेहताले अब केही दिनमै मैथिली गित मेचु धिमाल सङ्गको