तिम्रो नाममा पागल सरि सार्बजनिक

गायक कैलाश गुरुङ्को सफल्ताले चुमी रहोस गितको म्युजिक भिडियो भरखरै मात्र हाइलाइटस नेपालबाट सार्बजनिक भएको छ । उक्त गीतको सब्द अनि सङ्गीत गायक स्वयमको रहेको छ । सो गीतको छायाङकन टन्क केसिले, निर्देशन सुन्दर नेपाल अन्लाईन र सम्पादन गुरु भोटियाले गरेका छ्न । करिब दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनित जितेन्द्र छेत्रीले यस गीतमा भने नयाँ मोडल प्रीती अधिकारिसङ्ग जोडी बनेर अभिनय गरेका छ्न । भिडियोमा मोडल जितेनले आफुले चोट पाए पनि, प्रेमिकाको सफल जिवनको कामना गर्दै साचो प्रेमको अर्थ दर्साएका छ्न भने नव मोडेल प्रीतिले पनि आफ्नो मुमिका अब्बल रुपमा निभाएकि छिन ।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.