सानै देखि गीतसङ्गीतमा रुचि राख्ने गायक/सङ्गीतकार तथा गीतकार तेन्जिङ भुटिया तिरुपती बोर्डिङ हाइ स्कुलका सन्चालक हुनुहुन्छ । अधिराज्यका बिकट ठाउँ देखि सुर्गमका बिध्यार्थीहरु समेत तिरुपतिमा अध्ययनरत छन, बिध्यार्थिलाइ पुरानै शैलिबाट जबरजस्ति किताबी ज्ञान मात्र नघोकाइ उनिहरुको इच्छा चाहना अनुसार आधुनिक र सकारात्मक ढङ्गबाट शिक्षा दिई बिध्यार्थिहरुलाइ डोर्याउनु पर्ने बताउछ्न । भुटियाले अति बिपन्न परिवरका बिध्यार्थिहरुलाइ निशुल्क समेत पढाइ रहेका छन । अर्थिक स्थिती कम्जोर तर केही गर्न सक्ने शिप, कला भएका बालबालिका नै भोलिका यो देशाका सम्पती हुन । त्यसैले आफुले सकेको जति सहयोग गर्ने बताउछ्न ।
आज भर्खरै मात्र भोटियाले नेपाल भित्र रहेको कला, सस्कृती, भासा, नेपालमा अबस्थित प्रकृति सुन्दरता लाइ बृतचित्र तथ चल्चित्र निर्मान गरि विश्व सामु चिनाउन "बज्रकिल्ला प्रडक्सनको उत्घाटन गरियो । उक्त उत्घाट्न प्रत्येक बर्ष फ्रान्समा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो चलचित्र महोत्सव क्यानस फिल्म फेस्टिबलको रेड कार्पेटमा दसौ पटक गरिमामय उपस्थिति जनाई सकेको, हलिउडको कालचक्र नामक चलचित्रको सह-निर्माता, विश्व प्रसिद्ध पप गायक माईकल ज्याक्सन र नेता नेल्शन मन्डेलाको परिवारसंग निकै नै निकट रहि समाज सेवा गरि बुद्ध पिस अवार्ड समेत हात पारी सकेको आदरणीय धर्म गुरु जम्पा फुर्बु दोर्जे लामा ज्युको प्रमुख आथित्यमा आज कार्तिक ११ गते आइतबार ए वन पार्टी प्यालेसमा बज्रकिल्या प्रडक्सन प्रा. ली. को औपचारिक घोषणा गरियो । (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नु होला)