लोकेश बोहराको "दिलकी रानी" सर्बजनिक

नेपाली सङ्गीत क्षेत्रमा भर्खरै दिलकि रानी नामक आधुनिक गीतको म्युजिक भिडियो म्युजिक नेपालबाट सार्बजनिक भएको छ ।
बैतडी जिल्ला पाटन नगर पालिका वडा न. ७ जमकट्टेका का युवा लोकेश बोहराको निर्देशित उक्त भिडियोमा अस्मिता लामिछाने र ससान्तले अभिनय गरेका छन, ससान्तले अभिनय गरेका धेरै गितका म्युजिक भिडियोहरु लोकपृय छ्न, सबै पक्ष मिलेको यस गितको रचना र सङ्गी भने निर्देशक स्वयम् लोकेश बोहराले नै गरेका हुन, भने छायाङ्कन उत्तम हुमागाइले गरेका हुन । सङ्गितमा लामो समयको अनुसन्धन र संघर्ष पश्चात बोहराले दिलकी रानी लाइ नै निरन्तरता दिदै आगामी दिनमा दिलकी रानी 2 का साथै माया यो माया, सुन सुन पग्ली, गल्ली बजार आदि ल्याउने तयारीमा रहेको बताउछ्न ।
Share on Google Plus

About Bhotkholaonline.com

This is a Online Portal From Bhotkhola Sankhuwasabha Nepal.