मलाइ नाइँ नाइँ नभन हेर!
मेरो दिलको आशा नतोड हेर!!.....
नब नायिका सनम मल्लको यी प्रेम भाब झल्किने शब्द, बिमला मल्ल र सन्जिब मल्लको निर्माणमा बनेको नेपालि कथानक चलचित्र रेनिका गीत हुन । अहिलेका चर्चित संगीतकार/ गायक तथा एरेन्जर पुष्कर सुनुवारले आवाज दिएका छन भने पुष्कर कै सङ्गीत सम्योजन र लय रहेको छ ।
नायिका स्वयमको लेखन रहेको त्रिकोणात्मक प्रेम कथामा बनेको यस चलचित्रमा कलाकरहरु दिपक ढकाल, सरोज खनाल, सुरवीर पन्डित, रमेश लम्साल, बबिता लम्साल, टन्क डुम्रे, बिजय तिखातरी रहेका छ्न भने, उक्त चलचित्रलाइ निर्देशन भने भारतको मुम्बईमा करिब दुई बर्ष निर्देशनको प्रशिक्षण लिएका गिरिश रिजाल समीपले गरेका छन भने चिफ निर्देशकको रुपमा करिब ३/४ दर्जन भन्दा बढि म्युजिक भिडियो लगायत केही चलचित्र समेत समेतनिर्देशन गर्नु भएका अहिलेका ब्यस्त म्युजिक भिडियो निर्देशक मदन खड्का रहेका छ्न । यश चलचित्रलाइ छायाङ्कन भने जयराम थापाले गरेका छ्न ।
प्रडक्सनका जिम्मा भने गायक तथा भृङेस्वरी म्युजिक प्रा.लि. का संस्थापक राम कुमार बस्नेतले लिएका हुन उनलाइ चलचित्र छायांकन अबधिभर कलाकार राजु क्षेत्रीले सघाएको बताएका छ्न ।
नाता यो कस्तो नाता
अनायसै टुट्नु पर्ने!!
बिना चोट बिना काराण
आफैमा दुख्नु पर्ने!!! ......
पारिवारिक भेदभाब तथा प्रेम बियोगको भाब समेटीएको उक्त गीतको सङ्गीत बिनोद खम्बुले गरेका छ्न भने स्वर भने फिमेल भर्सनमा मेलिना राई र मेल भर्सनमा एक समयमा चलचित्र जगतमा गायन क्षेत्रमा एक छ्त्र राज गरेका थुप्देन भुटियाले आवाज दिएका छ्न, कानुनी हिसाबले उहाँ बिदेशी हुनुहुन्छ ।
निर्माण पक्षले भने आफ्नो चलचित्रले दर्शकको मन जित्ने दाबी गरेका छ्न, हेरौ भदौ ८ पछि दर्शकले कतिको न्याय दिन्छ्न रिजल्ट भने हेर्नै बाकी छ ।