माउन्टेन पिपलका सदस्य भोट्खोला -2 का तेम्बा भोटे मार्फत भोट्खोला समुदायका पटक पटक गरि करिब 200 घर धुरीलाई राहत बितरण गरिएको छ। भोटे समुदायका हाल बिभिन्न सिलसिलामा काठ्माण्डौ बसोबास गरि रहेका अति बिपन्न परिवार, बिध्यार्थि र एकल महिललाइ बिस्वले झेली रहेलो यो परिस्थितिमा केही सहज होस भनी मैले मेरो तर्फबाट पहल गरि राहत बितरण गरेको निज तेम्बा भोटेले बताए ।